हाम्रो बारेमा

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहतमा रही पशु विकास कार्यक्रम सञ्चालन गर्ने कार्यालय हो । गण्डकी प्रदेशको आर्थिक, सामाजिक कृषि तथा पशुपन्छी तथा मत्स्य विकासमा क्षेत्रलाई परिचालन गरी भूमिको प्रकृतिको आधारमा उपयोग गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यावसायमा यान्त्रिकरण, व्यावसयिकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गरी यस क्षेत्रको रुपान्तरण गर्दै रोजगारीको अवसर सृजना गर्ने लक्ष्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको स्थापना गण्डकी प्रदेश सरकारले गरेको हो।  


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
स्रोत केन्द्र स्थापना कार्यक्रमको नतिजा प्रकाशन 2080-12-09

Continuous
स्रोत केन्द्र स्थापना कार्यक्रमको नतिजा प्रकाशन 2080-12-09

Continuous
बाँझो जमिनमा घाँस खेती प्रबर्द्धन कार्यक्रम आबेदन पेश गर्ने सम्बन्धि सूचना 2080-09-20

Closed !!!
कृषक तालिम सम्बन्धि सूचना 2080-08-15

Closed !!!

प्रकाशनहरु

व्यवसायिक मत्स्यपालन प्रविधि
अफ्रिकन स्वाइन फिभर रोगबारे जानकारी
लम्पी स्किन रोगबारे जानकारी
कृषि तथा पशुपन्छी डायरी २०८०
पशुपन्छी तथा मत्स्य विकास तालिम कार्यक्रम सञ्चालन निर्देशिका –२०७५
पशुको पुर्ण खोप कार्यक्रम कार्यन्वयन कार्यविधि-2076 दोस्रो संशोधन
व्यवसायिक मत्स्यपालन प्रविधि
कृषि तथा पशुपन्छी डायरी २०८०
पशुपन्छी तथा मत्स्य विकास तालिम कार्यक्रम सञ्चालन निर्देशिका –२०७५
पशुको पुर्ण खोप कार्यक्रम कार्यन्वयन कार्यविधि-2076 दोस्रो संशोधन
यान्त्रिकीकरणमा अनुदान सहयोग सम्बन्धि कार्यक्रम संचालन मापदण्ड-2077 पहिलो संशोधन
बंगुर फार्मको व्यवसायिक विकास सहयोग कार्यक्रम सञ्चालन मापदण्ड-२०८०
बाँझो जग्गामा घाँस खेती प्रोत्साहन कार्यक्रम सञ्चालन मापदण्ड-२०८०
पशुपन्छी स्रोत विकास कार्यक्रम सञ्चालन मापदण्ड-२०८०
अफ्रिकन स्वाइन फिभर रोगबारे जानकारी
लम्पी स्किन रोगबारे जानकारी