• पशुपन्छी तथा मत्स्य विकासका माध्यमबाट स्वरोजगार प्रवर्द्दन र आय आर्जनमा बैकल्पिक अवसरहरू श्रृजना गरी कृषक समुदायको गरिवी न्युनिकरण,
     
  • पारिवारिक पोषण र जिवनस्तर सुधार गर्दै व्यवसायिकरण,
     
  • उत्पादन विविधिकरण, बजारीकरण लक्षित रणनिती अख्तियार गरी उद्यमशिलताको प्रवर्द्धन,
     
  • पशुपन्छी तथा मत्स्य जन्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा टेवा पुर्याउने