मनास्लु हिमाल
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाको कार्यालय
पोल्ट्री जैविक सुरक्षा र एन्टीबायोटिकको तर्कसंग प्रयोग सम्बन्धि कृषक तालिम
स्थानीय तहका कृषि प्राविधिकहरुसँग समन्वयात्मक बैठक
मिति २०८०/१०/२५ गतेका दिन बिज्ञ केन्द्र गोरखाको आयोजनामा बारपाक सुलिकोट गाउँपालिका वडा न. ४ थानिथान स्थानमा नि शुल्क पशु स्वास्थ्य शिविर सन्चालन
मिति २०८०/११/२२ गते विज्ञ केन्द्र गोरखा को आयोजनामा सिरन्चोक गाउँपालिका २ थालाजुङ मा नि शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम संचालन